-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-

Online Store

Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
For more info on Enterprise plans, kindly contact us OR locate an Enterprise Business Partner

Unlimited Funz Prepaid Plan - धेरै सोधिने प्रश्नहरू

25 जुलाई 2019 बाट लागू हुने गरी U Mobile का सबै नयाँ सब्सक्राइबरहरूलाई यो नयाँ प्लानमा स्वत: एक्टिभेट गरिनेछ ।

वर्तमान प्लान (Unlimited Power, Power Prepaid, New U Prepaid वा U Prepaid plan) मा रहेका सब्सक्राइबरहरू जो नयाँ Unlimited Funz Plan मा अपग्रेड हुन चाहन्छन्, तपाईंले UMB मार्फत त्यसो गर्न सक्नुहुन्छ ।

Unlimited Funz Pack मा निम्न कुराहरू पहिल्यै लोड रहेको हुन्छ:

  • RM6 क्रेडिट
  • नि:शुल्क 200MB हाइ स्पिड इन्टरनेट
  • नि:शुल्क बेसिक इन्टरनेट
  • 5 दिनको वैधता अवधि
  • तपाईंको मुख्य क्रेडिट ब्यालेन्सबाट RM1 काटिएपछि बाँकी दिनभरिका लागि नि:शुल्क अन-नेट कलहरू
  • तपाईंको Unlimited Funz Plan एक्टिभेट भएपश्चात नि:शुल्क 200MB हाइ स्पिड इन्टरनेट स्वत: दिइनेछ । यो 5 दिनका लागि मान्य हुन्छ ।

    Unlimited Funz Plan एक्टिभेट भएपश्चात तपाईंले हरेक दिन तपाईंको मुख्य क्रेडिट ब्यालेन्सबाट RM1 काटेपछि नि:शुल्क U Mobile - U Mobile कलहरूको मजा लिन सक्नुहुन्छ ।

    हो, नि:शुल्क अन-नेट कलहरू नि:शुल्क क्रेडिटबाट घटाइनेछ । यदि तपाईं नि:शुल्क अन-नेट कलहरूका लागि योग्य हुनुहुन्छ भने अन-नेट कलहरूको कोटा अन्य प्रोमोसनहरू वा सर्भिसबाट प्राप्त भएका नि:शुल्क मिनेटहरू वा क्रेडिटहरूबाट उपयोग हुनेछन् र त्यसपछि नि:शुल्क अन-नेट कलहरूबाट । उदाहरणका लागि, यदि तपाईंसँग टप अप प्रोमोसनबाट प्राप्त RM0.50 को नि:शुल्क क्रेडिट छ भने नि:शुल्क अन-नेट कलहरू पहिला नि:शुल्क क्रेडिटहरूबाट र त्यसपछि नि:शुल्क अन-नेट कलहरूबाट घट्नेछ ।

    लोकल कलमा 15 सेन/30 सेकेण्ड शुल्क लाग्छ भने हरेक SMS मा 12 सेन शुल्क लाग्छ । कलहरूका लागि 30 सेकेण्डका दरले शुल्क लगाइन्छ ।

    एक्टिभ हुनका लागि आफ्नो अकाउन्ट टप अप गरे मात्र हुन्छ । हरेक RM1 को टप अप 1 दिनको एक्टिभ अवधि बराबर हो । कुनै पनि एक समयमा अधिकतम एक्टिभ अवधि 365 दिन हुन्छ ।

    Unlimited Funz Plan 5 दिनको एक्टिभ अवधि तथा 60 दिनको निष्क्रिय अवधिका साथ आउँछ ।

    हुँदैन, नि:शुल्क कलहरू U Mobile नेटवर्कभित्र लोकल भ्वाइस कलहरूमा मात्र लागू हुन्छन् ।

    पर्दैन, तपाईं सबै U Mobile नम्बरहरूमा कलहरू गर्न सक्नुहुन्छ ।