-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-

Online Store

Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
For more info on Enterprise plans, kindly contact us OR locate an Enterprise Business Partner

Unlimited Funz Prepaid Plan - धेरै सोधिने प्रश्नहरू

तपाईंको डाटा बन्डल भ्वाइस कलहरूलाई पहिला उपयोगमा ल्याइनेछ र त्यसपछि तपाईंको दैनिक नि:शुल्क कलहरू उपयोग हुनेछन् ।

Facebook, Instagram, Twitter, WhatsApp, WeChat, IMO, Viber, Facebook Messenger, Mobile Legends तथा PUBG (“एप एण्ड वेब”) लगायत सोसल, म्यासेज तथा गेमिङ एपहरूका लागि नि:शुल्क अनलिमिटेड डाटा ।

मात्र न्यूनतम RM10 को वन-टाइम टप अप गर्नुहोस् र तपाईंले एप एण्ड वेबका लागि तत्कालै नि:शुल्क अनलिमिटेड डाटा प्राप्त गर्नुहुनेछ । एप एण्ड वेबका लागि नि:शुल्क अनलिमिटेड डाटाको मजा लिइरहन टप अप गरेर एक्टिभ रहिरहनुहोस् ।

लगाइने छैन । यद्यपि, तपाईंले त्यसपछि कुनै पनि इन्टरनेट सेवा उपयोग गर्न सक्नुहुने छैन ।

हो, तपाईंले त्यसो गर्न सक्नुहुन्छ ।

नि:शुल्क इन्टरनेटका लागि वैधता अवधि निम्नानुसार रहेको छ:

नि:शुल्क इन्टरनेट प्याकेजहरू वैधता अवधि
एक्टिभेसनपश्चात नि:शुल्क इन्टरनेट (200MB) 5 दिन (Unlimited Funz Plan को एक्टिभेसनपश्चात)
नि:शुल्क बेसिक इन्टरनेट 5 दिन (Unlimited Funz Plan को एक्टिभेसनपश्चात)

आफ्नो क्रेडिट ब्यालेन्स जाँच गर्न *118# डायल गर्नुहोस् ।

तपाईंले *118*6*3*1# डायल गरेर UMB वा MyUMobile App मार्फत जाँच गर्न सक्नुहुन्छ ।

तपाईंले *118*6*3*2# डायल गरेर UMB वा MyUMobile App मार्फत जाँच गर्न सक्नुहुन्छ ।

RM3 को स्विचिङ शुल्क काटिएपछि तपाईंको बाँकी क्रेडिट ब्यालेन्स सरेर अर्कोमा जोडिनेछ ।