-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-

Online Store

Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
For more info on Enterprise plans, kindly contact us OR locate an Enterprise Business Partner

प्रिपेड GX12/ GX30 – धेरै सोधिने प्रश्नहरू

GX12 र GX30 तपाईंको मोबाइल फोनको इन्टरनेटका लागि प्रिपेड सब्सक्रिप्सन सेवा हो । GX12 र GX30 क्रमश: 7 दिन र 30 दिनका लागि मान्य हुन्छन् । यो बन्डलको मजा लिन तपाईंको प्रिपेड लाइन अनिवार्य रुपमा एक्टिभ (सक्रिय) हुनैपर्छ । GX12 मा अनलिमिटेड डाटा र सबै नेटवर्कहरूमा अनलिमिटेड कल र नि:शुल्क 1GB हटस्पट सेवा छ । GX30 मा अनलिमिटेड डाटा र नि:शुल्क 3GB हटस्पट सेवा छ ।

तपाईंले आफ्नो अनलिमिटेड डाटा (3mbps) आफ्नो स्मार्टफोनमा सबै उपयोगका लागि प्रयोग गर्न सक्नुहुन्छ (उदाहरणका लागि: वेब ब्राउजिङ, सोसल, भिडियो, Twitch जस्तो स्ट्रिमिङ र Joox, Spotify, Apple Music जस्ता म्युजिक स्ट्रिमिङ, इमेल र अरु धेरै कुराहरू) ।

तपाईंले आफ्नो अनलिमिटेड कलहरू सबै मोबाइल नेटवर्कमा सबै लोकल कलहरूका लागि प्रयोग गर्न सक्नुहुन्छ ।

छैन । सम्पूर्ण अनलिमिटेड कलहरू आन्तरिक प्रयोगका लागि मात्र उपलब्ध छन् । स्ट्याण्डर्ड IDD रेट तथा रोमिङ शुल्कहरू लागू हुन्छन् ।

यो बन्डललाई U Broadband सेवाका सब्सक्राइबरहरू बाहेकका सबै U Mobile प्रिपेड प्रयोगकर्ताहरूले एक्टिभेट गर्न सक्छन् ।

GX12/ GX30 स्मार्टफोनमा प्रयोग गर्नका लागि मात्र डिजाइन गरिएको छ ।

अनलिमिटेड डाटा तपाईंको स्मार्टफोनमा व्यक्तिगत प्रयोगका लागि हो । अन्य डिभाइसहरूसँग डाटा शेयर गर्नका लागि तपाईंलाई स्पिड सीमा नभएको अतिरिक्त नि:शुल्क मोबाइल हटस्पट दिइएको हुन्छ ।

  • GX12 का लागि 1 GB; र
  • GX30 का लागि 3 GB; र
मोबाइल हटस्पटबाट प्रयोग भएको डाटा यो छुट्टाइएको कोटाबाट घट्नेछ ।

तपाईंले 64kbps को घटाइएको स्पिडमा मोबाइल हटस्पटको प्रयोगलाई निरन्तरता दिन सक्नुहुन्छ ।

MyUMobile एप
चरण 1 - MyUMobile एप खोल्नुहोस्
चरण 2 - Add-Ons छनोट गर्नुहोस्
चरण 3 - GX12/ GX30 छनोट गर्नुहोस्

UMB
चरण 1 - *118*1# डायल गर्नुहोस्
चरण 2 - GX12/ GX30 सब्सक्रिप्सन कन्फर्म गर्नुहोस्

SMS
SMS मार्फत ON GX12 वा ON GX30 टाइप गरेर 28118 मा पठाउनुहोस् ।

GX12 र GX30 को सफल एक्टिभेसनका लागि तपाईंसँग क्रमश: RM12 र RM 30 को ब्यालेन्स छ भनेर सुनिश्चित गर्नुहोस् ।

तपाईंको सेवा एक्टिभेट भएको मितिबाट सब्सक्रिप्सन सुरु हुन्छ र GX12 तथा GX30 का लागि त्यो क्रमश: 7 दिन र 30 दिनको अन्त्यमा स्वत: नवीकरण हुन्छ (तपाईंको प्रिपेड अकाउन्टमा रहेको न्यूनतम ब्यालेन्समा भर पर्छ)

पाउनुहुन्छ । तपाईंले तपाईंको स्वत: नवीकरण हुने दिनभन्दा 2 र 1 दिन पहिला SMS नोटिफिकेसनहरू पाउनुहुनेछ र त्यसपछि तपाईंको सब्सक्रिप्सन नवीकरण भइसकेपछि अर्को SMS प्राप्त गर्नुहुनेछ ।