-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-

Online Store

Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
For more info on Enterprise plans, kindly contact us OR locate an Enterprise Business Partner

प्रिपेड GX12/ GX30 – धेरै सोधिने प्रश्नहरू

गर्नुहुनेछ, तपाईंले तपाईंको सब्सक्रिप्सनको अवस्थाबारे SMS नोटिफिकेसन प्राप्त गर्नुहुनेछ ।

अपर्याप्त ब्यालेन्स वा लामो समयसम्म एकाउन्ट निष्क्रिय भएको अवस्थामा सब्सक्रिप्सनको स्वत: नवीकरण असफल हुन्छ । सिस्टमले अर्को दिन मात्र सब्सक्रिप्सन फेरि नवीकरण गर्ने प्रयास गर्नेछ ।

तपाईंले *118*1*5# मा UMB मार्फत स्वत: नवीकरण रोक्न सक्नुहुन्छ ।

सक्नुहुन्न, तपाईंले निष्क्रिय अवधिमा GX12/GX30 सब्सक्राइब गर्न सक्नुहुन्न ।

सक्नुहुन्न, निष्क्रिय अवधिमा तपाईंको GX12/GX30 स्वत: नवीकरण हुने छैन ।

यदि दोस्रो पटकको प्रयासमा स्वत: नवीकरण सफल भए तापनि पहिलो पटक स्वत: नवीकरण असफल हुँदा प्रयोग नभएको सबै हटस्पट कोटा हट्नेछ र त्यो नयाँ सब्सक्रिप्सनमा थपिने छैन ।

तपाईंको सब्सक्रिप्सन सेवा स्वत: अनसब्सक्राइब हुनेछ र प्रयोग नभएको सबै हटस्पट कोटा ब्यालेन्स फिर्ता लिइनेछ ।

छैन, तपाईंले एक्टिभेट गर्न सक्ने पटकको सङ्ख्यामा कुनै सीमा छैन ।

तपाईंले मात्र RM3 मा स्पिड सीमितता नभएको 3GB हटस्पट कोटाका लागि Hotspot Booster सब्सक्राइब गर्न सक्नुहुन्छ जो 3 दिनका लागि मान्य हुन्छ । यो add-on GX12/ GX30 प्लानमा मात्र उपलब्ध छ ।

सक्नुहुन्छ, तपाईंले मात्र RM5 मा 24 घण्टासम्मको वैधता अवधि हुने Turbo Booster सब्सक्राइब गरेर आफ्नो अनलिमिटेड डाटा (भिडियो र म्युजिक स्ट्रिमिङ लगायत) को स्पिड सीमालाई हटाउन सक्नुहुन्छ । यो add-on GX12/ GX30 प्लानका लागि मात्र उपलब्ध छ ?