-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-

Online Store

Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
For more info on Enterprise plans, kindly contact us OR locate an Enterprise Business Partner

धेरैजसो सोधिने प्रश्नहरू- प्रिपेड GX30

GX30 तपाईंको मोबाइल फोनहरूमा इन्टरनेटको लागि प्रिपेड ग्राहक सदस्यता सेवा हो । GX30 30 दिनको लागि मान्य हुन्छ । यस बन्डलको मजा लिनको निम्ति तपाईंको प्रिपेड लाइन एक्टिभ (सक्रिय) रहिरहनुपर्छ । GX30 कुनै पनि प्रकारको प्रयोग तथा नि:शुल्क 3GB हटस्पटको लागि अनलिमिटेड डाटा (3Mbps) का साथ मिलेर आउँछ

तपाईंले आफ्नो अनलिमिटेड डाटालाई आफ्नो स्मार्टफोनमा सबै प्रयोगको लागि प्रयोग गर्न सक्नुहुन्छ (उदाहरण: वेब ब्राउजिंग, सामाजिक सञ्जाल, भिडियो तथा म्युजिक स्ट्रिमिंग, इमेल तथा अरू धेरै)

U ब्रोडब्यान्ड सेवा लिएका ग्राहकहरू बाहेक यस बन्डललाई सबै U मोबाइल प्रिपेड प्रयोगकर्ताहरूले एक्टिभेट गर्न सक्छन्

GX30 स्मार्टफोनको प्रयोगको लागि मात्र डिजाइन गरिएको हो

अनलिमिटेड डाटा तपाईंको स्मार्टफोनमा व्यक्तिगत प्रयोगको लागि हो । अन्य डिभाइसहरूसँग डाटा शेयर गर्नको लागि कुनै स्पिड क्याप (गति सीमा) बिना तपाईंलाई अतिरिक्त नि:शुल्क 3GB मोबाइल हटस्पट प्रदान गरिन्छ । मोबाइल हटस्पटबाट गरिएको सबै प्रयोगलाई छुट्टाइएको यस कोटाबाट काटिनेछ

तपाईंले 64kbps सम्मको घटाइएको गतिमा मोबाइल हटस्पट प्रयोग गर्न जारी राख्न सक्नुहुनेछ

MyUMobile एप
चरण 1 - MyUMobile एप खोल्नुहोस्
चरण 2 - Add-Ons छान्नुहोस्
चरण 3 - GX30 छान्नुहोस्

UMB
चरण 1 - *118*1*1# डायल गर्नुहोस्
चरण 2 - GX30 ग्राहक सदस्यता सेवा पक्का गर्नुहोस्

SMS
ON GX30 टाइप गरी SMS मार्फत 28118 मा पठाउनुहोस्

कृपया सफल GX30 एक्टिभेसनको लागि तपाईंसँग RM30 ब्यालेन्स छ भनेर सुनिश्चित गर्नुहोस्

ग्राहक सदस्यता सेवा तपाईंले सेवा एक्टिभेट गरेको मितिबाट सुरु हुन्छ र 30 दिनको समाप्तिमा स्वतः नवीकरण हुनेछ (GX30 नवीकरण गर्नको लागि तपाईंको प्रिपेड एकाउन्टमा न्यूनतम ब्यालेन्स रहनुपर्नेछ)

हो । तपाईंको स्वत: नवीकरणको लागि भुक्तानी हुनुभन्दा पहिला तपाईंले 2 दिन तथा 1 दिन अगाडि SMS सूचनाहरू र तपाईंको ग्राहक सदस्यता सेवा नवीकरण हुँदा अर्को SMS प्राप्त गर्नुहुनेछ

हो । तपाईंले आफ्नो ग्राहक सदस्यता सेवाको स्थितिको बारेमा SMS सूचना प्राप्त गर्नुहुनेछ