-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-

Online Store

Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
Select a Category
For more info on Enterprise plans, kindly contact us OR locate an Enterprise Business Partner

धेरैजसो सोधिने प्रश्नहरू- प्रिपेड GX30

अपर्याप्त ब्यालेन्स वा एकाउन्ट निष्क्रिय अवधिमा रहेको खण्डमा ग्राहक सदस्यता सेवा स्वत: नवीकरण हुन असफल हुन्छ । सिस्टमले अर्को दिन मात्र ग्राहक सदस्यता सेवालाई पुन: नवीकरण गर्न प्रयास गर्नेछ

तपाईंले स्वत नवीकरणलाई UMB मार्फत *118*1*4# मा रोक्न सक्नुहुनेछ

होइन, तपाईं निष्क्रिय अवधिमा GX30 को ग्राहक बन्न सक्नुहुन्न

हुँदैन, निष्क्रिय अवधिमा तपाईंको GX30 स्वतः नवीकरण हुने छैन

प्रयोग नगरिएको कुनै पनि हटस्पट कोटा ब्यालेन्सलाई हटाइनेछ र पहिलो स्वतः नवीकरण असफल भएर दोस्रो प्रयासमा स्वतः नवीकरण सफल भएतापनि नयाँ ग्राहक सदस्यता सेवामा सर्नेगरी जोडिदैन

तपाईंको ग्राहक सदस्यता सेवा स्वत: बन्द हुनेछ र प्रयोग नगरिएको कुनै पनि हटस्पट कोटा ब्यालेन्स फिर्ता लिइनेछ

छैन, तपाईंले एक्टिभेट गर्नसक्ने सङ्ख्यामा कुनै पनि सीमा छैन

तपाईं कुनै स्पिड क्याप बिना 3GB हटस्पटको लागि Hotspot Booster (हटस्पट बुस्टर) को ग्राहक बन्न सक्नुहुन्छ जोकि मात्र RM3 मा 3 दिनको लागि मान्य हुन्छ । यो पूरक सेवा GX30 प्लानमा मात्र उपलब्ध छ

हो, तपाईं Turbo Booster (टर्बो बुस्टर) को ग्राहक बनेर आफ्नो अनलिमिटेड डाटा (भिडियो तथा म्युजिक स्ट्रिमिंगसहित) को स्पिड क्यापलाई हटाउन सक्नुहुन्छ जोकि मात्र RM5 मा 24 घण्टाको लागि मान्य हुन्छ । यो पूरक सेवा GX30 डाटा प्लानको लागि मात्र उपलब्ध छ

होइन, तपाईं एउटै समयमा समान प्रकारको धेरै बुस्टरहरूको ग्राहक बन्न सक्नुहुन्न र तपाईंले तपाईं अर्को बुस्टरको ग्राहक बन्नुभन्दा अगाडि आफ्नो हालको बुस्टर कोटा वा वैधता अवधि समाप्त नहुँदासम्म पर्खनुपर्ने हुन्छ । उदाहरणको लागि, तपाईं एउटै समयमा धेरै Hotspot Booster हरूको ग्राहक बन्न सक्नुहुन्न । यद्यपि, तपाईं एउटै समयमा Hotspot Booster (हटस्पट बुस्टर) तथा Turbo Booster (टर्बो बुस्टर) दुवैको ग्राहक बन्न सक्नुहुन्छ । दुवै बुस्टरहरूको ग्राहक सदस्यता सेवा लिएपछि हटस्पटको कुनै पनि प्रयोग Hotspot Booster को प्याकेटबाट काटिनेछ र तपाईंले स्पिड क्याप बिना आफ्नो अनलिमिटेड डाटाको मजा लिन सक्नुहुन्छ